कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीमा मिर्गौलामा पत्थरी भएका २७ जनाको निःशुल्क शल्यक्रिया

काठमाडौँ – कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले मिर्गौलामा पत्थरी भएका २७ जनाको निःशुल्क शल्यक्रिया गरेको छ। आरुस लाइफस्टाइल हस्पिटलसंगको सहकार्यमा इस्टिच्युटले गएको बुधबार देखि शुक्रबारसम्म फ्रि मीनी पीसीएनएल क्याम्प सञ्चालन गरेको इन्स्टिच्युटका प्रवन्ध निर्देशक डा. संजय खड्गीले बताए। उनले भने,‘गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी बुधबारबाट शुक्रबारसम्म यो सिविर संचालन गरेका थियौँ। २७ जनाकै मीनी […]

सम्बन्धित सामग्री

मिर्गौला‚ पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ विपन्नको निःशुल्क शल्यक्रिया

काठमाडौं : खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न विरामीको निःशुल्क शल्यक्रिया गरेको छ।ललितपुर कुपन्डोलस्थित इन्स्टिच्युटले आरुष लाइफस्टाइल अस्पताल तथा रेडक्रिसेन्ट सोसाइटी अफ कुवेतसँग मिलेर मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थिका विरामीका लागि निःशुल्क शल्यक्रिया गरेको हो।इन्स्टिच्युटले पुस १४, १५ र १६ गते नि:शुल्क शल्यक्रिया शिविर आयोजना गरेको थियो। उक्त शिविरबाट मिर्गौलामा पत्थरी भएका २५ जना र प्रोस्टेटको समस्या भएका ६ जना विपन्न विरामीको

मिर्गौलाको निःशुल्क शल्यक्रिया

काठमाडौं । आर्थिक अभावका कारण मिर्गौलाको उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क शल्यक्रिया उपलब्ध गरिएको छ । ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले आरुस आइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा मिर्गौलामा पत्थरी भएकाहरुका लागि निःशुल्क शिविर गरेको हो । बुधबारबाट आयोजना भएको शिविरमा ३० जना विपन्न वर्गका बिरामीले निःशुल्क शल्यक्रिया सेवा पाएका छन् […]