मिर्गौलामा पत्थरी आम समस्याजस्तै बनेको छ । यसलाई सामान्य ठानेर उपचार गराउन ढिलो गरे मिर्गौला फेलसम्म पनि हुन सक्छ । पत्थरीको हुनुको मुख्य कारण अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैली नै हो । पिसाबमा हुने तत्वहरु क्याल्सियम, अक्सालेट, युरिक एसिड र सिस्टिनको सन्तुलन बिग्रिएर पत्त्थरी बन्छ । नघुली जमेर बस्दा ती तत्वहरु ढुंगाको रुपमा परिणत हुन्छन् […]