मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

मिर्गौलामा हुने पत्थरी सामान्यतया चार  प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी।