सोनुको शतकमा प्रदेश १ को लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सोनु अन्सारीको शतकमा प्रदेश १ ले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रदेश १ ले प्रदेश २ लाई ७ विकेटले हराउँदै शीर्ष स्थान कायमै राखेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा २ सय ११ रनमा […]

सम्बन्धित सामग्री

अंकितको शतकमा प्रदेश-१ लाई सफलता

अंकित सुवेदीको शतकमा मंगलबार प्रदेश–१ ले समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशमाथि ६९ रनको जित निकाल्दा दिनको अर्को खेलमा एपिएफले लगातार दोस्रो जित निकालेको छ।...

प्रधानमन्त्री कप : प्रदेश १ को पहिलो जितमा अंकितको शतक

काठमाडौँ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मंगलबार भएका खेलमा प्रदेश १ र एपीएफले जित हासिल गरेका छन्।मूलपानी मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकाल्दा त्रिवि मैदान कीर्तिपुरमा भने प्रदेश १ ले बागमतीलाई ६९ रनले हरायो।टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले ४९.५ ओभरमा अलआउट हुँदै ३०४ रनको विशाल स्कोर तयार गरेको थियो। प्रदेश १ का लागि ओपनर अंकित सुवेदीले १३४ बलमा १२ चौका र १ छक्काको सहयोगमा ११० रनको सानदार शतकीय इनिङ खेले।त्यस

वागमतीको लगातार दोस्रो हार, प्रदेश १ को पहिलो जित

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा वागमती प्रदेशले प्रदेश १ सँग ६९ रनको हार ब्यहोरेको छ । समूह बीमा रहेको वागमतीको यो लगातार दोस्रो हार हो भने प्रदेश १ को पहिलो जित हो । ३०५ रनको लक्ष्य पछ्याएको वागमती ४५.५ ओभरमा २३५ रनमै समेटियो । वागमतीका लागि नन्दन यादवले ४७ बलमा ३ […]

पीएम कपमा पुलिसकाे लगातार दाेस्राे जित

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । लगातार दाेस्राे जित निकाल्ने क्रममा पुलिसले प्रदेश १ लाई ७ विकेटले हरायाे । मूलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएकाे १ सय ३ रनकाे सामान्य लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर भेटायाे । उसका कुशल भुर्तेलले ४२ र शंकर रानाले २९ रन बनाए । बलिङतर्फ प्रदेश १ का फिरदाेश अनसारी र सिद्धान्त लाेहनीले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे प्रदेश १ ले ३५ ओभर १ बलमा अलआउट ह...

दीपेश प्रदेश १ को टोलीमै परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा अलराउन्डर दीपेश कंडेल प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश १ को टोली बाहिर भएका छन् । प्रदेश १ ले सिद्धान्त लोहनीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने १४ सदस्य टोली घोषणा गर्दा लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका दीपेश नै टोलीमै छैनन् । दीपेश स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै […]

महिला ह्यान्डबल – गण्डकी र प्रदेश १ को लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा घरेलु गण्डकी र प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार भएको समूह ‘ए’ को खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि २७–४ को जित निकाल्दै लगातार दोस्रो जित निकालेको हो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन् । गण्डकीले […]

प्रदेश १ मा ११ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो दर लगातार तीन दिनदेखि एउटै देखिएको छ । दुई सय ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा पाँच र झापामा तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै छ महिलासहित १२ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अझै ८६ सक्रिय सङ्क्रमित छन

प्रदेश-१ लाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा

१३ मंसिर, काठमाडौं। मोहम्मद हुसेनको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले वाईवाई यू-१९ राष्ट्रिय क्रिकेटमा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । प्रदेश १ लाई पहिलो हार चखाएको लुम्बिनी अंक तालिकामा समेत शीर्ष स्थानमा उक्लेको छ । ५ खेल खेल्दा चार खेल जितेको लुम्बिनीको ८ अंक छ । यसअघि लगातार तीन खेल जितेको प्रदेश […]

राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ को लगातार दोस्रो जित

१५ पुस, दाङ । प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो । १६ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश […]

प्रधानमन्त्री कप क्रिकेट: प्रदेश १ को लगातार दोस्रो जित

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो खेलमा बागमतीमाथि प्रदेश १ ले सानदार जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले ५ विकेटको रोमाञ्चक जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो। मौसमका कारण…