बाढी पहिरोले बाटो नभएपछि ताप्लेजुङको सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकाका विद्यालय बन्द

काठमाण्डौ – ताप्लेजुङको बाढीपहिरोका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ ।  बाढीपहिरोका कारण बाटो अवरुद्ध भएकाले विद्यालय जान सक्ने अवस्था नरहेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित भएको हो ।  बाढीपहिरोले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनमा रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा छ । योे विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ जना विद्यार्थीकाे पढाइ प्रभावित भएका सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको । जताततै पहिरो गएकाले बाटो अ...