शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित

धनुषाधामस्थित धनुषा जनता प्राविधिक तथा व्यावसायिक शिक्षा माध्यमिक विद्यालयलमा शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ । विद्यालयमा विद्यार्थीे सङ्ख्या अनुपातमा शिक्षक सङ्ख्या कम भएका कारण विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको हो ।

सम्बन्धित सामग्री

विद्यालयमा छैनन् विषयगत शिक्षक, छ महिनादेखि विज्ञान र गणितको पढाइ ठप्प

बझाङ । बझाङको एक विद्यालयमा गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ प्रभावित भएको छ । छविसपाथिभेरा गाउँपालिका–७ मा रहेको मजखोरी माध्यामिक विद्यालयमा गणित र विज्ञान दुवै विषयका शिक्षक छैनन् । शिक्षक नहुँदा विद्यार्थीको पढाइ नै अवरूद्ध भएको मजखोरी माध्यामिक विद्यालयका प्रधानाध्यापक बसन्त बहादुर मण्डेलले जानकारी दिए । कक्षा ९ र १० मा विज्ञान […]

निर्वाचनको असर : शिक्षक अझै विद्यालय फर्किएनन्, पठनपाठन प्रभावित

काठमाडौं : मंसिर ४ को निर्वाचनका लागि सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयमा तीन दिन बिदा दिएको थियो। तर निर्वाचनमा खटिएका सबै शिक्षक तथा कर्मचारी अझै नफर्किँदा पढाइ प्रभावित भएको छ।कतिपय शिक्षक अझै मतगणनास्थलमा खटिएका छन्। त्यसैले पनि पठनपाठनमा असर पुगेको हो। सुनसरी लगायत जिल्लामा मतगणना भइरहेको छ। दोलखा, स्याङजा–२, बाजुरामा पुनः मतदान हुन बाँकी छ। परिणाम आइसकेका कतिपय स्थानमा पनि शिक्षक विद्यालय नपुग्दा नियमित पढाइ हुन सकेको छैन।बनेका संरचना हटाइएननि

एक सातादेखि पढाइ प्रभावित

कैलालीको भजनी नगरपालिकाका विद्यालयमा एक सातादेखि पढाइ प्रभावित भएको छ। गत शनिबार आएको बाढीले विद्यालय डुबाउनुका साथै क्षतिसमेत गरेपछि एक सातादेखि पठनपाठन हुन नसकेको हो। केही विद्यालयमा बाढी प्रभावित बसेका कारण पढाइ हुन सकेको छैन। डुबान र बाढी प्रभावित बसेका कारण भजनी नगरपालिकाका ८० प्रतिशत विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षा शाखाका अधिकृत पङ्खबहादुर शाहले बताउनुभयो। “विद्यालय बन्द छैनन् तर एक सातादेखि पठनपाठन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “विद्यार्थी, शिक्षक आउने र विद्यालयमा सरसफाइ गर्ने कार्य भइरहेको छ।”

शिक्षकको परीक्षाका कारण कतै स्कुल विदा, कतै विद्यार्थीले पढाउँदै

८ असार, काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका– ८, भैसासुरको राम जानकी माविका ६ जना शिक्षक शिक्षक सेवा आयोगको परीक्षा तयारीमा छन् । शिक्षक परीक्षाको तयारीमा रहँदा पढाइ प्रभावित हुन नदिन विद्यालयले पूर्वविद्यार्थीको सहयोग लिएको छ । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद शर्माले शिक्षकलाई परीक्षा तयारी विदा दिँदा भर्खरै एसईई दिएर बसेका विद्यार्थी र अरु पूर्वविद्यार्थीको सहयोग मागेर […]

पाठ्यपुस्तक नहुँदा पढाइ प्रभावित

बैतडी : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भईसक्दा समेत जिल्लाका विद्यालयहरूमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जेठ १ गते नयाँ शैक्षिकसत्र सुरु भए पनि पनि पुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूको गुनासो छ।विद्यालय खुले पनि बैतडीमा पाठ्यपुस्तक अभावमा पठनपाठन सञ्चालन हुन नसकेको  केदारनाथ आधारभूत विद्यालयका शिक्षक शंकरराम ओडले बताए।  नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गरे पनि पाठ्यपुस्तक अभावमा पठनपाठन अघि बढाउन समस्या भएको उनले बताए। शिक्षा विकास तथा समन्

शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित

विद्यालयले शिक्षक भर्ना गर्न नसक्दा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्राविधिक अध्ययन गर्ने विद्यार्थी पढाईबाट बञ्चित भएका छन् ।

बाढीले विद्यालय बगायो, टेन्टमा पढाइ

मनाङको नासों गाउँपालिका–१ तालगाउँमा रहेको भानु माविको भवन बाढीले बगाएपछि पढाइ प्रभावित भएको छ । विद्यालय मस्र्याङ्दीमा बगेसँगै विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् ।  तालगाउँमा रहेको भानु माविको भवन १ असारमा...

शिक्षक नहुँदा पढाइ प्रभावित

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको एक विद्यालयमा विषय शिक्षक व्यवस्था नहुँदा पढाइ प्रभावित हुँदै आएको छ। सिदिङ्वा गाउँपालिका–४, साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विगत दुई वर्षयता पढाइ प्रभावित हुँदै आएको हो।

विद्यार्थीलाई एसईईको चिन्ता : अङ्ग्रेजी एक पाना पनि पढाइ भएको छैन

धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ। पढाइ प्रभावित भएपछि डेढ महिनापछि एसईई परीक्षा दिने तयारीमा रहेका कक्षा १० का विद्यार्थी चिन्तामा परेका छन्। विद्यालयमा गणित, अङ्ग्रेजी र विज्ञान विषय पढाउने शिक्षक छैनन्। शिक्षक अभावमा महत्वपूर्ण विषयको पढाइ नहुँदा एसईईमा कस्तो परिणाम आउने हो भनेर विद्यार्थी चिन्तित भएका हुन्। गत साउन महिनादेखि तीनवटा विषय पढाइ नभएको विद्यार्थीको भनाइ छ।

दरबन्दीअनुसार शिक्षक नहुँदा पढाइ प्रभावित

राजविराज। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको...