युक्रेनको दाबी : रसियाले २ लाख बालबालिका जबरजस्ती लग्यो, २६१ जनाको मृत्यु

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रसियाले २ लाख भन्दा बढी बालबालिकालाई जबरजस्ती लगेको दाबी गरेको छ। युक्रेन र रसियाबिच युद्ध भएको ९९ दिन पुग्दा जेलेनस्कीले रसियाले आफ्नो देशका बालबालिकालाई जबरजस्ती लगेको आरोप लगाएका हुन्।  उनले रसियाको उक्त कदमलाई 'अपराधको नीति' भन्दै मानिसलाई अपहरण गर्नुमात्रै नभएको बताएका छन्। रसियाले बालबालिकालाई युक्रेन बिर्सिन…

सम्बन्धित सामग्री

भारतमा गत २४ घण्टामा थप १३ हजारमा संक्रमण पुष्टि,२६१ जनाको मृत्यु

काठमाडौं । भारतमा गत थप २४ घण्टामा १३ हजार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा थप ७६ लाख ९९ हजार ६ सय २३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । त्यस्तै, भारतमा गत २४ घण्टामा थप २ सय ६१ जनाको काेरोनाका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

कोरोना संक्रमणबाट २४ घन्टामा विश्वमा ९ हजार ८ सय बढीको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ९ हजार ८४४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा तीन हजार ४२२ जना छन् भने ब्राजिलमा १ हजार २१० जनाको मृत्यु भएको छ। अमेरिकामा ३१२, टर्कीमा ३४०, रुसमा ३४२, कोलम्बियामा ४८५, इरानमा ३९४, पेरुमा ३३७, मेक्सिकोमा २६१ जनाको मृत्यु भएको छ ।

उडिसा रेल दुर्घटना : २६१ जनाको मृत्यु, नौ सय बढी घाइते

उडिसा राज्यको बालासोरमा द्रुत गतिमा हुइँकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई सय ६१ पुगेको छ भने नौ सय जनाभन्दा बढी यात्री घाइते भएका छन् ।