तरलता समस्या : बैंकभन्दा सहज अवस्थामा फाइनान्स कम्पनी !

९ चैत, काठमाडौं । लगानी योग्य रकमको अभावले ठूला बैंकहरु निकै समस्यामा छन् । औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) नै सीमाभन्दा माथि पुगिसकेको छ । ठूला बैंकहरुमा तरलताको समस्या विकराल बन्दै जादा फाइनान्स कम्पनीहरु भने तुलनात्मक हिसाबले सुरक्षित देखिएका छन् । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजात पाएका फाइनान्स कम्पनीहरुको औसत सीडी रेसियो अहिले पनि […]

सम्बन्धित सामग्री

तरलता समस्या समाधान गराउन नागरिक लगानी कोषलाई बैंकर्सको आग्रह

काठमाडौँ – वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नागरिक लगानी कोषले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। कोषले बिहीबार आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिकासम्बन्धी छलफल कार्यक्रममा बैंकर्सहरूले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोषजस्ता संस्थाले केही मात्रामा भए पनि बजारमा तरलता अभाव न्यूनीकरण […]

तरलता समस्या समाधान गर्न कोषसँग बैंकर्सहरुको गुहार

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न कर्मचारी कोषले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्यूनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्

बढ्दो तरलता समस्या

वित्तीय क्षेत्रमा लगानीयोग्य पँुजी अभाव (तरलता समस्या) विगतको वर्षभन्दा यस वर्ष झन् बढी पेचिलो बनेको छ । मङ्सिरबाटै सुरु भएको तरलता समस्या हालसम्म पनि सुल्झन सकेको छैन । विगत केही वर्षदेखि तरलता समस्या लगभग मौसमी रूपमा देखिँदै आएको छ ।

तरलता समस्या समाधान हुँदै

काठमाडौं । आर्थिक वर्ष सुरु भएदेखि यता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ । फागुनको तेस्रो सातामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलता समस्या समाधान हुने संकेत मिलेको हो । बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थापन गरेपछि बैंकहरूमा तरलता बढ्न थालेको […] The post तरलता समस्या समाधान हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

तरलता समस्या समाधानउन्मुख

काठमाडौं । वाणिज्य बैंकहरूमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेपछि बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थालेको छ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा रहेको कोषलाई पनि निक्षेपमा गणना गर्न पाउने भएपछि अर्को साताबाट बैंकबाट सहज रूपमा कर्जा पाउने सम्भावना बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार तीन सातासम्म नेपाली मुद्रा बचतमा स्थिर रहेकोमा गत […]

तरलता समस्या समाधानउन्मुख

वाणिज्य बैंकहरूमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेपछि बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थालेको छ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा रहेको कोषलाई पनि निक्षेपमा गणना गर्न पाउने भएपछि अर्को साताबाट बैंकबाट सहज रूपमा कर्जा पाउने सम्भावना बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार तीन सातासम्म नेपाली मुद्रा बचतमा स्थिर रहेकोमा गत साता २० अर्ब बढी नेपाली मुद्रामा निक्षेप संकलन भएको छ । विदेशी मुद्रामा क्रमिक रूपमा घट्न थालेकाले भने समग्रमा गत साता १४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत साता १४ अर्ब निक्...

तरलता समस्या सम्बाेधन गर्न, शाेधनान्तर घाटा घटाउन लागिपरेका छाैँ : राष्ट्र बैंक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको दाबी गरेको छ । राष्ट्र बैंकले आज बुधवार पत्रकार सम्मेलन गरेर तरलता हटाउन काम भइरहेको तथा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ ।  कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत दुई हजार पाँच सय अर्ब, ओभरनाइट रिपोबाट ६९ अर्ब, रिपोमार्फत दुई सय २० अर्ब र सोझै खरिद गरेर २७ अर्ब रुपैयाँ प्रवाह भएको जानकारी दिनुभयो ।...

सहकारीमा पनि तरलता समस्या

बैंक तथा वित्तीय संस्था हुँदै तरलता अभावको समस्या सहकारी संस्थामा पनि पर्न थालेको छ । पछिल्लो समय सहकारीहरुको पनि बचत संकलन घट्न थालेको र भएको बचत पनि बैंकहरुमा जान थालेपछि तरलताको अभाव हुन थालेको हो ।तरलता अभाव हुन थालेपछि सहकारीहरुले पनि अत्यावश्यक अवस्थाका सदस्यहरु बाहेकलाई ऋण लगानी रोकेका छन् । सहकारी सदस्यमा आधारित संस्थाहरु हुन् […]

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आयो’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए। उनले यसरी सरकारको पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भीर भएर […]

तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुनु आवश्यक छ : गभर्नर

२३ कात्तिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रहरुलाई कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन निर्देशन दिएका छन् । मंगलबार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुन आवश्यक रहेको बताएका हुन् । आफूले पहिले पनि […]