सहकारीमा पनि तरलता समस्या

बैंक तथा वित्तीय संस्था हुँदै तरलता अभावको समस्या सहकारी संस्थामा पनि पर्न थालेको छ । पछिल्लो समय सहकारीहरुको पनि बचत संकलन घट्न थालेको र भएको बचत पनि बैंकहरुमा जान थालेपछि तरलताको अभाव हुन थालेको हो ।तरलता अभाव हुन थालेपछि सहकारीहरुले पनि अत्यावश्यक अवस्थाका सदस्यहरु बाहेकलाई ऋण लगानी रोकेका छन् । सहकारी सदस्यमा आधारित संस्थाहरु हुन् […]

सम्बन्धित सामग्री

तरलता समस्या समाधान गराउन नागरिक लगानी कोषलाई बैंकर्सको आग्रह

काठमाडौँ – वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नागरिक लगानी कोषले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। कोषले बिहीबार आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिकासम्बन्धी छलफल कार्यक्रममा बैंकर्सहरूले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोषजस्ता संस्थाले केही मात्रामा भए पनि बजारमा तरलता अभाव न्यूनीकरण […]

तरलता समस्या समाधान गर्न कोषसँग बैंकर्सहरुको गुहार

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न कर्मचारी कोषले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्यूनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्

तरलता समस्या समाधान हुँदै

काठमाडौं । आर्थिक वर्ष सुरु भएदेखि यता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ । फागुनको तेस्रो सातामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलता समस्या समाधान हुने संकेत मिलेको हो । बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थापन गरेपछि बैंकहरूमा तरलता बढ्न थालेको […] The post तरलता समस्या समाधान हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नीतिगत अस्थिरताले तरलता समस्या

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले नीतिगत अस्थिरताका कारण तरलताको समस्या देखिएको निचोड निकालेको छ । परिसंघले गठन गरेको तरलता अभाव सम्बन्धी अध्ययन कार्यदलले आइतबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि गर्ने नीति, निक्षेप मिश्रणले ल्याएको तरलता असन्तुलन, अनुत्पादक क्षेत्रमा बढेको कर्जा लगानी, रेमिट्यान्सका कारण बढेको अनियन्त्रित आयात, पुँजीगत […]

तरलता समस्या समाधानमा परिसंघका ६ सुझाव

परिसंघका अनुसार निक्षेप मिश्रणका कारण तरलता असन्तुलन भइरहेको छ। खास गरी निक्षेपमा चल्ती र बचतको अंशभन्दा मुद्दतीको अंश बढेकाले तरलता व्यवस्थापनमा दबाब पुगेको छ।...

तरलता समस्या सम्बाेधन गर्न, शाेधनान्तर घाटा घटाउन लागिपरेका छाैँ : राष्ट्र बैंक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको दाबी गरेको छ । राष्ट्र बैंकले आज बुधवार पत्रकार सम्मेलन गरेर तरलता हटाउन काम भइरहेको तथा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ ।  कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत दुई हजार पाँच सय अर्ब, ओभरनाइट रिपोबाट ६९ अर्ब, रिपोमार्फत दुई सय २० अर्ब र सोझै खरिद गरेर २७ अर्ब रुपैयाँ प्रवाह भएको जानकारी दिनुभयो ।...

‘सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आयो’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताए। उनले यसरी सरकारको पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भीर भएर […]

तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुनु आवश्यक छ : गभर्नर

२३ कात्तिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रहरुलाई कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन निर्देशन दिएका छन् । मंगलबार नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरु संयम हुन आवश्यक रहेको बताएका हुन् । आफूले पहिले पनि […]

‘बैंकहरु अल्पकालीन स्रोतमा भरपर्दा तरलता समस्या बढ्यो’

१२ कात्तिक, काठमाडौं । दशैं अघिदेखि शुरु भएको लगानीयोग्य रकम (तरलता) संकट वित्तीय क्षेत्रमा अझै केही समय रहने देखिएको छ । ऋण लगानीमा आक्रामक देखिएका बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भने कमजोर देखिदा तत्कालै तरलता अभाव टर्ने सम्भावना कम देखिएको हो । अझ नेपाल आयल निगमले १८ अर्ब रुपैयाँ झिकेर भारतीय आयल कर्पोरेसनलाई भुक्तानी […]

दशैं आयो, तरलता समस्या बढ्यो

५ असोज, काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं नजिकिएको छ । दशैंका लागि बैंकहरुले आफ्ना ग्राहकलाई नयाँ नोट सटही गरिरहेका छन् । साना दरका नयाँ नोट सटही गरिरहेको केन्द्रीय बैंक र अन्य बैंकहरुलाई अहिले दशैंको चटारोले होइन लगानी योग्य रकम अभावले सताएको छ । साउनलगत्तै सुरु भएको तरलता घट्ने क्रम पछिल्लो ३ दिनमा ५ अर्ब […]