माओवादीमा १५ पदाधिकारी रहने विधान मस्यौदा प्रस्तुत

सम्बन्धित सामग्री

माओवादीको विधान मस्यौदा अनुमोदन, २९९ सदस्यीय केन्द्रिय समिति र १५ पदाधिकारी रहने

काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो । विधान मस्यौदा नेता देव गुरुङले प्रस्तुत गरेका हुन् । अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । त्यस्तै, १५ जना पदाधिकारी रहने […]

माओवादीको बन्दसत्रमा विधान मस्यौदा पेस, २९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव

नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन्र पदाधिकारीमा अध्यक्ष,...

देव गुरुङले प्रस्तुत गरे विधान मस्यौदा, पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरूङले ८ औं महाधिवेशनअन्तर्गत सोमवार शुरू बन्दसत्रमा विधान मस्यौदा प्रस्तुत गरेका छन् ।  यो मस्यौदामा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ ।  पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिए पनि संख्या नतोकिएको सन्दर्भमा पदाधिकारी संख्या बढाउने प्रस्ताव गरिएको हो ।  विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ, जसअनुसार उपाध्यक्ष मात्रै ७ जना रहने प्रस्ताव गरिएको छ । यस्तै सचिवको संख्या पनि बढ्ने बताइएको छ । विधान प्रस्ता...

बन्दसत्रमा गुरुङद्वारा विधान मस्यौदा प्रस्ताव पेस

नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्न सुरु गरेका छन्। यसअघि बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक...

माओवादी महाधिवेशन : विधान मस्यौदा प्रस्तुत

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र चलिरहेको छ। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। अहिले विधान संशोधन समितिका संयोजक देवप्रसाद गुरुङले विधानको मस्यौदा प्रस्तुत गरेका छन्। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र गुरुङले प्रस्तुत गरिरहेको विधानको मस्यौदामा महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई २८ वटा समूह बनाई […]

प्रचण्डको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।  अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् । प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहमा विभाजन गरी छलफल हुने माओवादीले जनाएको छ ।   कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डल

एमालेको केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल जारी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । भूगोलका सात प्रदेशका सात तथा जनसंगठन,...

एमाले केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल जारी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरू, पार्टीको विधान मस्यौदा प्रस्तुत

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरू भएको बैठकमा संसदीय दलका नेता समेत रहेका अध्यक्ष नेपालले पार्टीको मस्यौदा विधान प्रस्तुत गरेका छन् । बैठकमा सो मस्यौदाबारे छलफल सुरू भएको  ।बैठकमा सांसदहरू वेदुराम भुसाल, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कल्याणी खड्का,  विरोध खतिवडा, किसन श्रेष्ठ, निरादेवी जैरु, कृष्णलाल महर्जन लगायतका सांसदहरू उपस्थित छन् । नेकपा एसको संसदीय दलको यो दोस्रो बैठक हो ।