काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र चलिरहेको छ। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। अहिले विधान संशोधन समितिका संयोजक देवप्रसाद गुरुङले विधानको मस्यौदा प्रस्तुत गरेका छन्। बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र गुरुङले प्रस्तुत गरिरहेको विधानको मस्यौदामा महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई २८ वटा समूह बनाई […]