एकै परिवारका  ६ जनाको सामूहिक हत्या

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा सोमबार बिहान एकै परिवारका ६ जनाको शव भेटिएको छ । शरीरमा गम्भीर चोट भएकाले उनीहरूको सामूहिक हत्या भएको प्रहरी आकलन छ । घरको आँगन र खरबारीमा छरिएको...

सम्बन्धित सामग्री

उदयपुरमा एकै परिवारका तीन जनाको खुकुरी प्रहार गरी हत्या

गाईघाट- जिल्ला प्रहरी कार्यालय, उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपीलाई सार्वजनिक गरेको छ। उदयपुरको बेलका नगरपालिका-७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो। घटनामा संलग्न आरोपी बेलका नगरपालिका- ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको […]

उदयपुर हत्याकाण्ड : प्रहरीमा लगेर थुनाउँछु भनेपछि भाइको परिवारकै हत्या

जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपीलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका नगरपालिका– ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो । मृतकको आफन्त पर्ने बस्नेतले ३ जनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकार गरेका छन् । हत्या प

संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित लोकबहादुर सार्वजनिक

भदौ २१ गते सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संलग्न भएको आरोपमा मृतक परिवारका नाति नाता पर्ने साही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।...

संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यमयी भएको भन्दै प्रहरीले सूक्ष्म अध्ययन सुरु गरेको छ । सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको जानकारी पाएपछि स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घरवरिपरि विभिन्न स्थानमा […] The post संखुवासभा सामूहिक हत्या: विभिन्न कोणबाट अनुसन्धान गर्दै प्रहरी टोली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संखुवासभा सामूहिक हत्या प्रकरण : २४ घन्टापछि बल्ल अनुसन्धान

संखुवासभामा मादी नगरपालिका–१, उमलिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको २४ घण्टापछि मात्रै अनुसन्धान शुरू भएको छ ।  दुईवटा कुकुरसहित घटनास्थल पुगेको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान शुरू गरेको हो ।  धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमवार राति अबेर मात्रै घटनास्थल पुगेको थियो । यस्तै विराटनगरबाट पनि एउटा टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।  मंगलवार बिहान १० बजेबाट घटनास्थलको अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय सखुवासभाले जनाए...