संखुवासभा सामूहिक हत्या प्रकरण: तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो

संखुवासभाको मादी नगरपालिका १, खोलागाउँका एकै परिवारका छ जनाको वीभत्स हत्या घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको छ ।...

सम्बन्धित सामग्री

संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुरका भाइलाई सदरमुकाम ल्याइयो

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् ।लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले रातोपाटीलाई बताए । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बराम

संखुवासभा सामूहिक हत्या प्रकरण : अहिले के भइरहेको छ ?

काठमाडौँ– संखुवासासभा जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा यही भदौ २१ गते ६ जनाको सामूहिक हत्या भएपछि सो गाउँमा अहिले सन्नाटा छाएको छ । ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा […]

संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित लोकबहादुर सार्वजनिक

भदौ २१ गते सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संलग्न भएको आरोपमा मृतक परिवारका नाति नाता पर्ने साही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।...

संखुवासभा सामूहिक हत्या प्रकरण : सिआइबीको टोली घटनास्थलमा

मादी नगरपालिका–१ उम्लिङको खोलागाउँमा मारिएका ६ जनाको हत्या अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली घटनास्थल आइपुगेको छ । डिएसपी रुगमबहादुर कुँवर नेतृत्वको सिआइबी टोली घटनास्थल आइपुगेको हो ।...

संखुवासभा मादी हत्या प्रकरण : विज्ञ टोलीद्वारा घटनास्थलको अनुसन्धान सुरु

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ्ग खोला गाउँमा भएको विभत्स हत्याकाण्डको अनुसन्धान सुरु भएको छ। मंगलबार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको विज्ञ टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक...

संखुवासभा सामूहिक हत्या प्रकरण : २४ घन्टापछि बल्ल अनुसन्धान

संखुवासभामा मादी नगरपालिका–१, उमलिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको २४ घण्टापछि मात्रै अनुसन्धान शुरू भएको छ ।  दुईवटा कुकुरसहित घटनास्थल पुगेको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान शुरू गरेको हो ।  धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमवार राति अबेर मात्रै घटनास्थल पुगेको थियो । यस्तै विराटनगरबाट पनि एउटा टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।  मंगलवार बिहान १० बजेबाट घटनास्थलको अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय सखुवासभाले जनाए...