सामूहिक हत्या प्रकरण: पत्नी र छोराछोरीसहित तीन जनाको हत्या गरेपछि युवकले आत्महत्या गरेको प्रहरीको आशंका

काठमाडौँ–  काठमाडौँको काभ्रेस्थलीमा हत्या भएको चारै जनाको पहिचान खुलेको छ। तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका थिए। घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन्। काठमाडौँ महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीसहितको टोली […]