काठमाडौँ- काठमाडौँको काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजनाको हत्या भयो। काठमाण्डौ जिल्ला तारकेश्वर नगरपालिका वडा नं.२ पदमसालस्थित एउटा एकतले घरमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरीय प्रही परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत […]