जापानका पूर्वप्रधानमन्त्रीको निधनमा भारतले गर्‍यो राष्ट्रिय शोकको घोषणा

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले भोली (शनिबार) राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल ट्विटर मार्फत आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने घोषणा गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री आबे शिन्जोप्रति हाम्रो गहिरो सम्मानको प्रतीकको रूपमा, ९ जुलाई २०२२ मा एक दिनको राष्ट्रिय शोक मनाइनेछ।’ मोदीद्वारा जारी ट्विटमा उल्लेख […]

सम्बन्धित सामग्री

सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरियोस्

१८ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘भारतले आापलाई जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले नेपालले सुन्तालालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’ नेपाली भूगोल सुन्तला खेतीका लागि अत्यन्त प्रचुर रहेको, […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमालेले राष्ट्रिय सभा निर्वाचनमा ६ सिट मागेपछि भागवण्डाबारे सहमति जुट्न सकेको छैन। परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका छन्। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। जाजरकोट भूकम्पका पीडितलाई भारतले १० अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। १४ किलो सुनतस्करी प्रकरणमा सरकारी कर्मचारीमाथि पनि अनुसन्धान हुने भएको छ।

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । कृषि तथा पशुपक्षीका क्षेत्रमा …

एसिया कपका लागि रोहित शर्माको कप्तानीमा भारतीय टिमको घोषणा

काठमाडौँ – एसिया कपका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले राष्ट्रिय टिमको घोषणा गरेको छ। नेपालको समूहमा रहेको भारतले रोहित शर्माको कप्तानीमा पार्दिक पाण्ड्यालाई उपकप्तान बनाउँदै राष्ट्रिय टिमको घोषणा गरेको हो। भारतीय टिममा विकेटकिपर केएल राहुल, ब्याटर श्रेयस अय्यर, तीव्र गतिका बलर जसप्रित बुमराह र प्रसिद्ध कृष्णालाई टिममा फिर्ता बोलाइएको छ। यद्यपि, भारतीय टिममा युजवेन्द्र […]

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टिमको घोषणा

काठमाडौँ–विश्व टेस्ट च्याम्पियनसिपका लागि भारतले १५ सदसिय राष्ट्रिय टिमको घोषणा गरेको छ। आगामी ७ देखी ११ जनु सम्म इंग्ल्यान्डको ओवल मैदानमा हुने फाइनलका लागि भारतीय टिमको घोषणा गरिएको हो। फाइनलमा भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन्। अस्ट्रेलियाले यसअघिनै राष्ट्रिय टिमको घोषणा गरिसकेको छ। भारत लगातार दोस्रो पटक टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो। २०२१ मा भारत […]

जापानी पूर्व प्रधानमन्त्रीको निधनमा भारतमा एक दिनको राष्ट्रिय शोक

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मृत्यु पछि भारतले एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्रो मोदीले ट्वीट गर्दै यस्तो घोषणा गरेका हुन्। भोली शनिवार सिन्जो आबेको सम्मानमा एक दिनको राष्ट्रिय शोकको घोषणा उनले गरेका हुन्।  As a mark of our deepest respect for former Prime Minister Abe…

धोनी पनि भारतको विश्वकप टोलीमा

एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक पूर्व सफल कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी नयाँ जिम्मेवारीका साथ राष्ट्रिय टोलीमा फर्कने भएका छन् । धोनीलाई भारतले अर्को महिना संयुक्त अरब इमरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि टोलीको मेन्टरको रुपमा नियुक्त गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको […]

नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतको टोली घोषणा

काठमाण्डाै -  नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।  नेपाल र भारतले यही भदौ १७ र २० गते दशरथ रङ्गशालामा मैत्रीपूर्ण दुई खेल खेल्दैछन् । भारतीय टोलीमा अमरिन्दर सिंह, धीरज सिंह, गुरप्रितसिंह सन्धु, प्रितम कोतल, चिलेसना सिंह, मन्दरराओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज, ललेङ माबिआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लान मार्ट...

भारतले दियो ३६ करोडको चेक

काठमाडौं : भारतले नेपाललाई भूकम्पबाट क्षति भएका विद्यालय पुनर्निर्माणका लागि थप ३६ करोड रुपैयाँ दिएको छ। भारतीय दूतावासका अधिकारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशिल ज्ञवालीलाई हिजो ३६ करोड ११ लाखको चेक हस्तान्तरण गरे।  उक्त रकमले भूकम्पले भत्काएका विद्यालय पुनर्निर्माणमा थप सहयोग पुग्ने भारतीय दूतावासले जनाएको छ। २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षत विक्षत भएको नेपाललाई भारतले ५० मिलियन डलर सहयोगको घोषणा गरेको थियो।

भारतले सधैँका लागि बन्द गरिदियो टिकटकसहित ५९ चिनियाँ एप

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।