जापानी पूर्व प्रधानमन्त्रीको निधनमा भारतमा एक दिनको राष्ट्रिय शोक

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मृत्यु पछि भारतले एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्रो मोदीले ट्वीट गर्दै यस्तो घोषणा गरेका हुन्। भोली शनिवार सिन्जो आबेको सम्मानमा एक दिनको राष्ट्रिय शोकको घोषणा उनले गरेका हुन्।  As a mark of our deepest respect for former Prime Minister Abe…

सम्बन्धित सामग्री

इरानमा ५ दिने राष्ट्रिय शोक, २८ जुनमा राष्ट्रपति निर्वाचन

८ जेठ, काठमाडौं । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । गत आइतबार अजरबैजानबाट तबरिज सहरतर्फ गइरहेको बेला राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ६ जना सवार …

इरानी राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोक घोषणा

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशको सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

इरानमा पाँच दिनको राष्ट्रिय शोक - NepaliPatra

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो । राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले […]

रुवान्डा नरसंहारको सम्झनामा राष्ट्रिय शोक

रुवान्डाले आइतबारबाट एक हप्ता राष्ट्रिय शोक र सय दिनको सम्झना शुरु गरेको छ ।

रुवान्डा नरसंहारको सम्झनामा राष्ट्रिय शोक

रुवान्डाले आइतबारबाट एक हप्ता राष्ट्रिय शोक र सय दिनको सम्झना शुरु गरेको छ ।

जापानका पूर्वप्रधानमन्त्रीको निधनमा भारतले गर्‍यो राष्ट्रिय शोकको घोषणा

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले भोली (शनिबार) राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल ट्विटर मार्फत आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने घोषणा गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री आबे शिन्जोप्रति हाम्रो गहिरो सम्मानको प्रतीकको रूपमा, ९ जुलाई २०२२ मा एक दिनको राष्ट्रिय शोक मनाइनेछ।’ मोदीद्वारा जारी ट्विटमा उल्लेख […]

राजकीय सम्मानका साथ लता मंगेशकरको अन्तिम संस्कार, भाइ र भतिजाले दिए मुखाग्नी

कोरोना र निमोनियासँग २९ दिनको लडाईंपश्चात् लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा गरियो ।मुखाग्नी भतिजो आदित्यले दिए, साथै भाइ हृदयनाथ मंगेशकरले ती सबै काम गरे जुन आदित्यले गरिरहेका थिए । नजिकै लताका बहिनीहरू उषा, आशा र मीना पनि थिए । बसिरहेका ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत थुप्रै ठूला व्यक्तित्व आए र श्रद्धाञ्जली दिएर फर्किए । लताको निधनमा दुई दिन राष्ट्रिय शोक रहनेछ । देशभरीका झण्डा आधा झुकेको हुनेछ र कुनै प्रकारको उत्सवको आयोजना हुनेछैन ।

म्याराडोनाको निधनमा अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोक, समर्थक सडकमा आए

काठमाण्डाै – डिएगो म्याराडोनाको निधनपछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण म्याराडोनाको निधन भएको हो । म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति भवन कासा रोसारा ल्याइएको छ, यहाँ तीन दिनसम्म मानिसहरुले श्रद्धाञ्जली दिन सक्नेछन् । म्याराडोनाका टिमका सा...

ओमानका राजा सुल्तानको निधन, तीन दिनको राष्ट्रिय शोक

एजेन्सीः ओमनका राजा (सुल्तान) काबूस बिन सईदको शुक्रबार निधन भएको छ । काबूसको निधनमा ओमानमा आज तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ । सुल्तान काबूस ७९ वर्षका थिए । सन् ...