भारतले सधैँका लागि बन्द गरिदियो टिकटकसहित ५९ चिनियाँ एप

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

सम्बन्धित सामग्री

सुरक्षा चुनौती बढेको भन्दै भारतले गर्‍यो  ५४ चिनियाँ एप बन्द

फागुन २, काठमाडौं  । चिनियाँ एपबाट समस्या बढेको भन्दै भारत सरकारले बिभिन्न ५४ ओटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने भएको छ। एक रिपोर्टका अनुसार भारतीय सुरक्षासँग यस्ता एप खतरा भएकोले बन्द गर्नुपर्ने भएको बताईएको छ। यो पहिलो पटक भने होइन, यसअघि भारत र चीन बीच गलवान गल्छिमा सैनिक बीच हिंस्रक झडप हुँदासमेत ५९ ओटा चिनियाँ एप बन्द गरिएको थियो।  त्योभन्दा पहिले भारतको सूचना मन्त्रालयले पीयूबिजी (पब्जी) मोबाईल ग्यामसहित ११७ ओटा अन्य चिनियाँ एपमा सूचना प्रविधि ऐनको सेक्सन ६९- ए  अनुसार प्रतिबन्ध लगाएको थियो। भारत सरकारले हालसम्म २३० ओटाभन्दा बढि चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ।    सरकारले सुरक्षालाई ध्यानमा राख्दै बन्द गर्न लागेको एपमा स्वीट सेल्फी एचडी, टेनसेन जेभियर, अन्म्योजी एरेना, एपलक, बिउटी क्यामेरा, सेल्फी क्यामेरा, भिभा भिडियो ईडिटर,  डूअल स्पेस लाईट लगायत समावेश छन् । एजेन्सीको सहयोगमा

भारतमा थप ४३ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध

१० मंसिर, काठमाडौं । भारतले मंगलबार थप ४३ मोबाइल एपमाथि प्रतिबन्धको निर्णय गरेको छ । अहिले प्रतिबन्ध लगाइएका एपमा अधिकांश चिनियाँ एप छन् । अहिले प्रतिबन्ध लगाइएका एपहरुमा अलिबाबा कम्पनीको ई–कमर्स एप अलिएक्सप्रेसलगायतका एपहरु छन् । …

टिकटकः एउटा रमाइलो एप कसरी बन्यो अमेरिकाको लागि 'सुरक्षा खतरा' - BBC News नेपाली

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प टिकटकमाथि भारतले जस्तै प्रतिबन्ध लगाउन चाहन्छन्। तर यो चिनियाँ एप कसरी विश्वभरि यति धेरै विस्तार भयो र अब यसको भविष्य के होला?

भारतले चिनियाँ एपमा प्रतिबन्ध लगाएपछि के गर्दैछ चीन ?

भारतले यसअघि टिकटकसहितका ५९ एपमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएसँग चिनियाँ एप प्रयोग गरिरहेका भारतीय र दक्षिण एसियाली क्षेत्रमा बस्ने मानिसहरुको सञ्चा र सम्बन्ध विच्छेद भयो । उनीहरुले सञ्चा र ...