सिन्धुलीको ऐतिहासिक पञ्चकन्या पोखरी संरक्षण बिहीन

सिन्धुली । सिन्धुलीकाे मरिण गाउँपालिकामा रहेकाे ऐतिहासिक पञ्चकन्या पोखरी सम्बन्धित सरकारी निकायको संरक्षण सम्बर्धनको अभावमा ओझेलमा परिहेको छ । मरिण गाउँपालिकाको घाटा गाउँको घना साल जातको जंगलकोबीचमा रहेकाे पञ्चकन्या पोखरी यस क्षेत्रकै ऐतिहासिक र पुरातात्विक पोखरी रुपमा मानिन्छ । सिन्धुलीमाडीबाट करिब १५ किलोमिटर दूरीको दक्षिण पश्चिम क्षेत्रमा मरिण नदीको किनारामा पर्ने पञ्चकन्या पोखरी हजारौं वर्ष […]