काठमाडौं । राप्रपा निकट सिंगो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनका अध्यक्ष ममता राईले बताइन् । पार्टीको केन्द्रीय महाअधिवेशन सम्पन्न भएपश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वले भातृ संगठनहरुलाई हेर्ने दृष्टिकोणमा फरक, नीतिमा क्रमिक विचलनको […]