आगामी फिफा विश्वकप अघि अमेरिकाको न्यूयोर्क सहरमा हुनसक्ने ठूलो श्रमिक आन्दोलन अन्ततः टरेको छ। न्यूयोर्क शहरका होटल सञ्चालक र श्रमिक युनियनबीच करिब २५ हजार कामदारलाई समेट्ने आठ वर्षे श्रम सम्झौता भएपछि तलब, कार्यभार र कर्मचारी व्यवस्थापनलाई लिएर चर्किएको विवाद समाधानतर्फ गएको हो। हड्तालको चेतावनीले विश्वकपअघि न्यूयोर्कको पर्यटन तथा आतिथ्य क्षेत्रमा गम्भीर असर पर्ने चिन्ता बढेको […]
सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् […]
६ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र बहादुर राई र भुवन नगरकोटी समग्रमा ८-अन्डर १ सय २८ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।
उनीहरू …
६ जेठ, काठमाडौं । संविधान संशोधनको अवधारणाबारे जेनजी संगठनहरूले बहुपक्षीय छलफल गरेका छन् । बुधबार जेनजी मुभमेन्ट अलायन्स र द रेड च्याप्टरले संयुक्त रूपमा ‘संविधान संशोधनको अवधारणा’ विषयक बहुपक्षीय छलफल कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा राजनीतिक …
Kathmandu. Considering the situation where fuel prices are rising worldwide after the Hormuz Strait was effectively closed due to the Iran war, the British government has delayed the implementation of some new sanctions related to Russian oil.Under the new trade permit that came into effect from Wednesday, jet fuel and diesel made from Russian oil refined in third countries like India and Turkey have been allowed to be imported into Britain.The price of oil in the global market has increased rapidly due to the war between America-Israel and Iran and Iran's control over the Hormuz Strait. It has been reported...