काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भौगोलिक अवस्थालाई शक्ति राष्ट्रबीचको प्रतिस्पर्धाको केन्द्र नभई क्षेत्रीय सहकार्य र साझा समृद्धिको आधार बनाउनुपर्ने बताएका छन्। रसियाको राजधानी मस्कोमा सोमबार आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाल स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्। भारत […]