बेल्जियमका स्टार स्ट्राइकर लुकाकुले लिए संन्यास

काठमाडौं – बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । ३३ वर्षीय लुकाकुले सोमबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीबाट संन्यास लिने निर्णय सार्वजनिक गरेका हुन् । यससँगै बेल्जियमका लागि १६ वर्ष लामो उनको अन्तर्राष्ट्रिय करियर समाप्त भएको छ । लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टोलीबाट १३५ खेल खेल्दै […]