काठमाडौं ७ मा मतगणना सुरु

काठमाडौं – काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ। काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो। सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्। चार स्थानमा मतगणना सुरु गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ। मतगणनास्थलमा सुरक्षाकर्मीको […]

सम्बन्धित सामग्री

गुल्मी–१ मा ज्ञवालीलाई सुरुवाती अग्रता,भण्डारी पछिपछि

काठमाडौं, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि मतगणना सुरु भएको छ । नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्म ११ मत गन्दा ज्ञवालीले ५७७ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत प्राप्त गरेका छन् । ज्ञवाली भण्डारी भन्दा ७० मतले अघि छन् […]

काठमाडौं ७ मा घण्टीलाई सुरुवाती अग्रता

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना जारी छ। नयाँबजारस्थित जुडो हलमा आज बिहान बाट मतगणना सुरु भएको हो। ७०९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले १७७ मतसहित अग्रता लिएको छ। त्यस्तै, यादवलाल कायस्थ (पानीको जार)ले १०७, नेकपा एमाले (सूर्य)ले ९३, नेकपा माओवादी केन्द्र (हँसिया हतौडा)ले ७५…

नयाँ बजारमा सुरु भयो काठमाडौं ७ को मतगणना

आइतबार सम्पन्न निर्वाचनको मतगणना काठमाडौं क्षेत्र नम्बर ७ मा सुरु गरिएको छ।  नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको हो ।  निर्वाचन अधिकृत उषा श्रेष्ठले सर्वदलीय बैठकपछि मतगणना थालिएको बताइन् ।काठमाडौं  ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलगायत उम्मेदवार छन् ।

काठमाडौं-७ मा मतगणना सुरु

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।

नौ पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौं : ७ सय ५३ स्थानीय तह मध्ये हालसम्म ७ सय ४४ स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेका छन्। ८ स्थानीय तहमा मतगणना चलिरहेको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन सकेको छैन। मतगणना चलिरहेका काठमाडौं महानगरपालिकासहित ८ वटा स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ। दाङको तुल्सीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको फतुवा विजयपुर र गरुडा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज र रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी रहेको निर्वाचन