नयाँ बजारमा सुरु भयो काठमाडौं ७ को मतगणना

आइतबार सम्पन्न निर्वाचनको मतगणना काठमाडौं क्षेत्र नम्बर ७ मा सुरु गरिएको छ।  नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको हो ।  निर्वाचन अधिकृत उषा श्रेष्ठले सर्वदलीय बैठकपछि मतगणना थालिएको बताइन् ।काठमाडौं  ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलगायत उम्मेदवार छन् ।

सम्बन्धित सामग्री

कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको कारण बारा-१ मा मतगणना रोकियो

काठमाडौं, ७ मंसिर । बारा-१ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले आफू हार्ने भएपछि मतगणना स्थगित गरेको एमालेका कार्यकर्ताहरुको आरोप छ । कोल्हवी नगरपालिकाको गणना हुँदै गर्दा चौधरीले विवाद झिकेर गणना स्थगित गराएका छन् । उनी कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्रीसमेत हुन् । चौधरी एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीसँग ५ हजार बढी […]

मतगणना नसकिदै विश्वप्रकाश विजयी

काठमाडौं, ७ मंसिर । देशभर जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणाम अनुसार झापा–१ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । गन्न बाँकी मत भन्दा बढी मतले शर्मा अग्रता लिएका छन् । शर्मा १२ हजार ६८० मतान्तरले अगाडी छन् । प्राप्त मत अनुसार शर्माले ३४ हजार ५ ०८ मत […]

काठमाडौं–७: राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै, मानुषी तेस्रोमा

काठमाडौं: काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अग्रता लिएका निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिए।कूल १४ हजार सात सय ३१ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन। घिमिरेले तीन हजार तीन सय ५४ र लोकतान्त्रिक वाम–गठबन्धनकी उम्मेदवार मानुष

काठमाडौं–७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राख्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । कूल १४ हजार सात सय ३१ मतगणना हुँदा दोस्रो […]

काठमाडौं ७ मा घण्टीलाई सुरुवाती अग्रता

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना जारी छ। नयाँबजारस्थित जुडो हलमा आज बिहान बाट मतगणना सुरु भएको हो। ७०९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले १७७ मतसहित अग्रता लिएको छ। त्यस्तै, यादवलाल कायस्थ (पानीको जार)ले १०७, नेकपा एमाले (सूर्य)ले ९३, नेकपा माओवादी केन्द्र (हँसिया हतौडा)ले ७५…

काठमाडौं ७ मा मतगणना सुरु

काठमाडौं – काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ। काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो। सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्। चार स्थानमा मतगणना सुरु गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ। मतगणनास्थलमा सुरक्षाकर्मीको […]

काठमाडौं-७ मा मतगणना सुरु

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।