काठमांडौका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जडान गरिने

काठमाडौँ-  सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।

सम्बन्धित सामग्री

काठमांडौका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जडान गरिने

काठमाडौँ-  सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।

झम्सिखेल चोकमा अत्याधुनिक ट्राफिक लाईट

ललितपुर । ललितपुर महानगरपालिका–३ वडाले झम्सिखेलमा दुई वटा अत्याधुनिक सेन्टरलाईज ट्राफिक बत्ती जडान गरेको छ । उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले नयाँ ट्राफिक लाइटको स्वीच थिचेर ट्राफिक बत्ती उद्घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई बढावा दिन वडाले गरेको प्रयास अनुकरणीय रहेको धारणा […]

विद्युत महसुलका कारण सडक बत्ती बाल्न समस्या

बारा । पथलैया–वीरगञ्ज सडक खण्डमा राखिएको ट्राफिक लाईट सञ्चालन नहुँदा यात्रुहरुलाई समस्या परेको छ । चार महिना अघि जडान गरिएको लाईटको विद्युत महसुल कसले तिर्ने भन्ने टुङ्गो नलाग्दा सडक बत्ती बाल्न नसकिएको हो । पथलैयादेखि सिमरासम्म १ सय ९० वटा बत्ती राखिएको छ । ६ लेनको सडक विस्तार भएसँगै सवारी दुर्घटना बढेपछि बत्ती जडान गरिएको […]

ज्योति विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाईट हस्तान्तरण

ज्योति विकास बैंकले  ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत काठमाडौं महानगरपालिका वडा नं. १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट  ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो।बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक  सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. १ का वडा सदस्य अशोक कुमार श्रेष्ठले संयुक्त रुपमा ट्राफिक लाईटको उद्घाटन गरेका हुन् । कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंकलाई  धन्यवाद दिएका छन्।  ट्राफिक लाईट जडान तथा संचालन भए संगै महेन्द्र शालिक चोकमा राखिएको ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापनन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित 'हाम्रो विकास प्रवर्द्धन कोष​' मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

काठमाडौं उपत्यकाको थप २ ठाउँमा ट्राफिक लाइट जडान

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै शुक्रबारबाट महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबारमार्गको महेन्द्रशालीक र कामना सेवा विकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाईट जडान गरी संचालनमा ल्याएको हो । नयाँ जडान गरिएको...

उद्‍घाटन भयो नयाँ थपिएको ट्राफिक लाईट

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबारमार्गको महेन्द्रशालीक र कामना सेवा बिकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाईट जडान गरि आजदेखि संचालनमा ल्याएको छ । नयाँ जडान गरिएको महेन्द्रशालीक चोकको ट्राफिक लाईट […]

जयनेपाल र नक्साल भगवतीमा आजदेखि नयाँ ट्राफिक लाईटसञ्चालन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । महाशाखाले जय नेपाल चोकमा कामनपा ( १ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो । नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाईट महाशाखाका […]

जय नेपाल र नक्साल भगवतीमा ट्राफिक लाइट सञ्चालन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै आजबाट जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याएको छ । महाशाखाले जय नेपाल चोकमा र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो ।

जय नेपाल र नक्साल भगवतीमा आजदेखि नयाँ ट्राफिक लाइट सञ्चालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि जय नेपाल र नक्साल भगवती बहालमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ । नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा वडा नं – १ का वडाअध्यक्ष भरत लाल श्रेष्ठले स्विच अन गरी संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् । यसैगरी नक्साल भगवतीको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र कुमारी बैङ्कका चिफ अप्रेशन अफिसर राम चन्द्र खनालल

एयरपोर्ट गेटमा राखियो ट्राफिक लाईट

काठमाडौं।एयरपोटस्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा आएको छ।महाशाखा प्रहरी उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सीईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गरेपछि लाईट सञ्चालनमा आएको हो।भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईटको व्यवस्थापनमा तीव्रता दिने बताए।उनले विभिन्न संघ/संस्था, बैंक वित्तीय कम्पनीसँगको समन्वयमा लाईट जडान गर्ने क्रम अगाडि बढाउने बताए।