काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी दरबारमार्गको महेन्द्रशालीक र कामना सेवा बिकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक लाईट जडान गरि आजदेखि संचालनमा ल्याएको छ । नयाँ जडान गरिएको महेन्द्रशालीक चोकको ट्राफिक लाईट […]