बारा । पथलैया–वीरगञ्ज सडक खण्डमा राखिएको ट्राफिक लाईट सञ्चालन नहुँदा यात्रुहरुलाई समस्या परेको छ । चार महिना अघि जडान गरिएको लाईटको विद्युत महसुल कसले तिर्ने भन्ने टुङ्गो नलाग्दा सडक बत्ती बाल्न नसकिएको हो । पथलैयादेखि सिमरासम्म १ सय ९० वटा बत्ती राखिएको छ । ६ लेनको सडक विस्तार भएसँगै सवारी दुर्घटना बढेपछि बत्ती जडान गरिएको […]