काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयमा कसैले फरक मत नराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा. महतले भने, “पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा गठबन्धनबारे विभिन्न कुरा आयो होला […]