जहाँ कांग्रसलाई हुन्छ फाइदा त्यहीँ हुन्छ गठबन्धनबिच तालमेल : प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा आवश्यकताको सिद्धान्त अनुसार तालमेल गर्ने जनाएको छ। आज केन्द्रीय समितिको बैठक चलिरहँदा सानेपामा प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महत कांग्रेसले आवश्यकताको सिद्धान्तको आधारमा तालमेल गर्ने बताएका हुन्। हाल बैठक चलिरहेको र केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन्। कांग्रेसले निर्वाचन लक्षित अभियानको नेतृत्व…

सम्बन्धित सामग्री

शेरबहादुर देउवाले ८० सिटले पुग्छ भन्नु भएकाे छैन: कांग्रेस प्रवक्ता महत

काठमाडौं, २६ भदाै। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन दलहरूले बढी सिट लिन खाेज्दा एमालेले फाइदा उठाउने चिन्ता व्यक्त गरेका छन्। ‘गठबन्धनका सबै दललाई बढीभन्दा बढी सिट लिऊँ भन्ने लाग्न सक्छ। तर वास्तविकताकाे विश्लेषण नगरीकन टिकट लिँदा भाेलि एमालेले फाइदा उठाउन सक्छ। समर्थक र मतदाताले पनि सहज रूपमा लिन सक्नुपर्छ,’ रेडियाे एनआरएनकाे कार्यक्र ‘नेपाली […]

चुनावमा टिकट भाग नआउला भनेर निराश नहुनुस् : प्रवक्ता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सत्तारुढ दलहरूबीच स्थानीय तहको चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गर्नुभएको छ ।  नुवाकोटको सूर्यगढी गाउँपालिका ४ हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज बिहीवार आयोजित ६१ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गर्नुभयो ।  ‘दलबीचको एकता अहिलेको आवश्यकत...

गठबन्धन गर्दा कांग्रेस आवश्यकताको सिद्धान्तअनुसार गर्छ: प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन हुने बताएका छन्। जारी केन्द्रीय समितिको बैठकबारे जानकारी दिँदै प्रवक्ता महतले कांग्रेसलाई बढीभन्दा बढी फाइदा हुने गरी चुनावमा तालमेल हुने बताएका हुन्। कुनै पनि ठाउँमा केन्द्रबाट चुनावी तालमेलको निर्णय नहुने दाबी गर्दै उनले आवश्यकताका आधारमा स्थानीय ठाउँले नै निर्णय लिने जिकिर गरे। […]