अडियो सुन्नुहोस्ः काँग्रेसले चुनावी तालमेलको विषयमा भोलि औपचारिक निर्णय गर्ने नेपाली कांग्रेसले आगामी स्थानीय तहमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा भोलि औपचारिक निर्णय गर्ने भएको छ । पार्टी कार्यालयमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रम सकिएसँगै चुनावी तालमेलका विषयमा कांग्रेसले औपचारिक निर्णय गर्न लागेको हो । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण […]