सुनको मूल्यमा सामान्य गिरावट, तोलामा कति ?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भएको हो । 

सम्बन्धित सामग्री

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ९३ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ४ सय रुपियाँले घटेर ९३ हजार २ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रुपियाँ रहेको […]

सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ?

काठमाडौँ / स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार

वर्षको अन्तिम दिन कति छ सुनचाँदीको मूल्य ?

मंगलबार २०७७ सालको अन्तिम दिन । आजको दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ।  यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुनको मूल्य घट्यो, तोलामा कति ?

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार तोलामा ...

आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको १३४०...

आज कति छ सुनचाँदीको मूल्य ?

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य सामा...

आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि बुधबारको ...

आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार च...

आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । ...

आज कति छ सुनचाँदीको मूल्य ? हेर्नुहोस

काठमाडौंः सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतवार प्रतितोला ७५ हजार निर्धारण गरिएको सुन आज प्रतितोला ७४ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   त्यस्तै सोमबार छापावाल सुनको ...