वकिल वम हाम्राे सदस्य हाेइनन् : नरेश शाही

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले वकिल वम नाम गरेको कुनै पनि व्यक्ति संघको सदस्य नभएको स्पष्ट गरेका छन् । शुक्रबार युवा संघका अध्यक्ष नरेश शाहीले ‘वकिल वम’ नाम गरेको व्यक्ति संघको कुनै पनि जिम्मेवारी वा सदस्य समेत नभएको उल्लेख गरेका छन् । केही मिडियामा ‘ठमेलमा महिला माथी हातपात गरेको […] The post वकिल वम हाम्राे सदस्य हाेइनन् : नरेश शाही appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

युवा संघ नेपालको संयोजक कृष्ण विक, महासचिव सञ्जिप राई

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको संयोजकमा कृष्ण विक चयन भएका छन् । केन्द्रीय सचिवालयको बैठकले युवा संघ नेपालको नेतृत्व परिवर्तन गर्दै विकलाई अध्यक्ष चयन गरेको हो । यसअघिका अध्यक्ष नरेश शाही प्रदेशसभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री छन् । उनलाई विदा गरेर गठन भएको महाधिवेशन आयोजक कमिटीमा सहसंयोजकमा […]

नेकपा एस युवा संघको विवाद उत्कर्षमा, समानान्तर भेला आह्वान

काठमाडौं- नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट युवासंघमा विवाद चर्किएको छ। अध्यक्ष नरेश शाही पक्ष र उपाध्यक्ष नितेश पौडेल पक्षले शनिबार समानान्तर सचिवालय बैठक राखेका छन्। शाही पक्षले कालोपुल र पौडेल पक्षले बानेश्वरस्थित एक होटलमा बैठक राखेका हुन्। शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्री भएकाले संगठनबाट विदा लिने तयारीमा छन्। उनले आफू छाड्दा महासचिव दीपक जिएमलाई […]

नेता भुसालसँग एकीकृत समाजवादी निकट युवाहरूको भेट

काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट युवाहरूले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउन प्रयास गरेका छन्।प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि नेकपा एमाले पार्टी त्याग गरेका नेता भुसाल हाल पार्टीविहीन छन्। पार्टी परित्याग गरी भुसालले स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका थिए।भुसाललाई बिहीबार एकीकृत समाजवादी निकट युवासंघ नेपालका पदाधिकारीहरूले भेट गरेका छन्। भेटमा निर्वाचन र त्यसपछि आगामी दिनका बारेमा छलफल गरिएको छ।युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाही, नेकपा समाजवादीका क

बाजुरा (क) मा एकीकृत समाजवादीका नरेश शाही विजयी

धनगढी : बाजुरा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाही १०‚९७३ मत ल्याएर विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८‚६३२ मत प्राप्त गरे। यसैगरी गठबन्धनबाट मित्रवत् प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक (केशव)ले १‚०९८ मत प्राप्त गरेका छन्।विजयी शाही राष्ट्रिय युवा संघका अध्यक्ष समेत हुन्। उनलाई काँग्रेसले समर्थन गरेको थियो।

बाजुरा क बाट प्रदेश सांसदमा समाजवादीका शाही विजयी

धनगढी – बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र ९क० मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीलाई २३४१ मत अन्तरले पराजित गर्दै शाही विजयी भएका हुन्। शाहीले १०९७३ मत ल्याएर विजयी भएका हुन् । भने बल्देव रेग्मी ८६३२ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका कर्णबहादुर विक केशव १०९८ मत […]

१३ जना बेपत्ता मलामीको पहिचान खुल्यो

काठमाडौं, २४ असोज । स्थानीय हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट आएको पहिरोमा परि ज्यान गुमाएका १३ जना मलामीको पहिचान खुलेको छ । बेपत्ता हुनेहरु कालीबहादुर शाही, धनबहादुर शाही, छत्रजंग शाही, खगेन्द्र शाही,भेषबहादुर शाही, धन शाही,अलि शाही,खेमराज शाही, मानबहादुर शाही,मोतिलाल शाही, परबहादुर शाही,नरेश शाही र प्रशान्त शाही रहेको प्रहरीले जनाएको छ । अन्य बेपत्ता […]

एकीकृत समाजवादी बाजुराले छान्यो उम्मेदवार, संघमा नरेश शाही सिफारिस

नेकपा एकीकृत समाजवादी बाजुराले संघ र प्रदेश सभा उम्मेदवारको नाम सिफारिस गरेको छ।

नेकपा एसका नरेश शाही बाजुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस

नेकपा एकीकृत समाजवादी बाजुराले युवा संघ नेपालका अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधिसभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढछ : नरेश शाही

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले ‘फुटेर होईन जुटेर, व्यक्तिको लागि होईन राष्ट्रको लागि’ भन्दै एकताबद्ध भएर अगाडी बढन आह्वान गरेका छन् । सर्वोच्च अदालतले बिहिबार गरेको फैसला अनुसार एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि संघका अध्यक्ष शाहीले सोही अनुसार युवा संघ पनि २ जेठकै अवस्थाबाट […] The post युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढछ : नरेश शाही appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.