काठमाडौं- नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट युवासंघमा विवाद चर्किएको छ। अध्यक्ष नरेश शाही पक्ष र उपाध्यक्ष नितेश पौडेल पक्षले शनिबार समानान्तर सचिवालय बैठक राखेका छन्। शाही पक्षले कालोपुल र पौडेल पक्षले बानेश्वरस्थित एक होटलमा बैठक राखेका हुन्। शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्री भएकाले संगठनबाट विदा लिने तयारीमा छन्। उनले आफू छाड्दा महासचिव दीपक जिएमलाई […]