१३ जना बेपत्ता मलामीको पहिचान खुल्यो

काठमाडौं, २४ असोज । स्थानीय हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट आएको पहिरोमा परि ज्यान गुमाएका १३ जना मलामीको पहिचान खुलेको छ । बेपत्ता हुनेहरु कालीबहादुर शाही, धनबहादुर शाही, छत्रजंग शाही, खगेन्द्र शाही,भेषबहादुर शाही, धन शाही,अलि शाही,खेमराज शाही, मानबहादुर शाही,मोतिलाल शाही, परबहादुर शाही,नरेश शाही र प्रशान्त शाही रहेको प्रहरीले जनाएको छ । अन्य बेपत्ता […]

सम्बन्धित सामग्री

कालीकोट पहिरोमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

काठमाडौँ। कालीकोटमा गएको पहिरोमा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ। कालीकोटको तीलागुफा नगरपालिका– ४ मा गएको पहिरोमा परि बेपत्ता भएका १३ जनाको पहिचान खुलेको हो। तिलागुफा नगरपालिका– ४ राँचुली गाउँबाट मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन्।