९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको संयोजकमा कृष्ण विक चयन भएका छन् । केन्द्रीय सचिवालयको बैठकले युवा संघ नेपालको नेतृत्व परिवर्तन गर्दै विकलाई अध्यक्ष चयन गरेको हो । यसअघिका अध्यक्ष नरेश शाही प्रदेशसभा सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री छन् । उनलाई विदा गरेर गठन भएको महाधिवेशन आयोजक कमिटीमा सहसंयोजकमा […]
काठमाडौं- नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट युवासंघमा विवाद चर्किएको छ। अध्यक्ष नरेश शाही पक्ष र उपाध्यक्ष नितेश पौडेल पक्षले शनिबार समानान्तर सचिवालय बैठक राखेका छन्। शाही पक्षले कालोपुल र पौडेल पक्षले बानेश्वरस्थित एक होटलमा बैठक राखेका हुन्। शाही सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्री भएकाले संगठनबाट विदा लिने तयारीमा छन्। उनले आफू छाड्दा महासचिव दीपक जिएमलाई […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह निर्माण गरेको छ । शनिवार र आइतबार समूहगत छलफलका निष्कर्षहरु बैठकमा प्रस्तुत हुनेछन् । समूहका टोलि नेताहरू अशेष घिमिरे, कृष्णकुमारी बिश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही र पूर्णा जोशी रहेका छन् । यस्तै मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले एमालेका पूर्व र वर्तमान नेताहरूसँग दैनिकजसो भेट गरिरहेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि उनीहरुले नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल
काठमाडौं : नेकपा एकीकृत समाजवादी निकट युवाहरूले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउन प्रयास गरेका छन्।प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि नेकपा एमाले पार्टी त्याग गरेका नेता भुसाल हाल पार्टीविहीन छन्। पार्टी परित्याग गरी भुसालले स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका थिए।भुसाललाई बिहीबार एकीकृत समाजवादी निकट युवासंघ नेपालका पदाधिकारीहरूले भेट गरेका छन्। भेटमा निर्वाचन र त्यसपछि आगामी दिनका बारेमा छलफल गरिएको छ।युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाही, नेकपा समाजवादीका क
दाङ । युवा संघ नेपालद्वारा सञ्चालित महाकाली–मेची युवा जागरणको तेस्रो दिन लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रबाट कपिलबस्तु, बुटवल हुँदै परासी पुगेको छ । बाँके जिल्लाले संघको झण्डालाई दाङको लमहीमा हस्तान्तरण गरेको छ । उक्त झण्डा नेकपा (एकीकृत समाजवादी) दाङका अध्यक्ष सुरामणि बेलबासेले संघका अध्यक्ष नरेश शाही र महासचिव दीपक जिएमलाई हस्तान्तरण गरेका हुन् । ‘भ्रष्टाचार […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले वकिल वम नाम गरेको कुनै पनि व्यक्ति संघको सदस्य नभएको स्पष्ट गरेका छन् । शुक्रबार युवा संघका अध्यक्ष नरेश शाहीले ‘वकिल वम’ नाम गरेको व्यक्ति संघको कुनै पनि जिम्मेवारी वा सदस्य समेत नभएको उल्लेख गरेका छन् । केही मिडियामा ‘ठमेलमा महिला माथी हातपात गरेको […]
The post वकिल वम हाम्राे सदस्य हाेइनन् : नरेश शाही appeared first on राजधानी राष्ट्रिय दैनिक.