गाउँपालिका अध्यक्षले दिए मन्त्रीलाई चुनौती : आउनोस् चुनाव लडौं - Purbeli News

कैलाली / केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताए । सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग पैदा भएको...

सम्बन्धित सामग्री

प्रचण्डलाई राप्रपाको चुनौती, प्रधानमन्त्रीको अभिब्यक्ति संविधान विपरित

संघीयता र गणतन्त्र विरोधी अभिब्यक्ति दिने मन्त्रीलाई स्पष्टिकरण सोध्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिब्यक्तिलाई राप्रपाका नेताहरुले चुनौती दिएका छन् । प्रधानमन्त्रीको यही अभिब्यक्तिका कारण सरकारमा सहभागि भएको राप्रपाका नेता रुष्ट वनेका छन्।  संघीयता ...

अदालतको आदेशलाई चुनौती दिएर मन्त्रीको शपथ

सुर्खेत - मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशीतालाई कार्यान्वयन गर्न उच्च अदालत सुर्खेतले दिएको आदेशलाई अवज्ञा गर्दै कर्णाली प्रदेश सरकारले मन्त्रीलाई शपथ ग्रहण गराएको छ ।  मन्त्रिपरिषद् समावेशी नभएको, महिला सहभागिता शून्य भएको भन्दै सबैतिरबाट आलोचना भइरहेका बेलामा नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीर बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। आज प्रदेश प्रमुख तिलक परियारले मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । बिहीवार नेकपा माओवादी केन्द्रबाट डोल्पामा शाही मन्...

मलमै अल्झिएर बाहिरिए यादव, नवनियुक्त मन्त्रीलाई पनि मलकै भारी

नवनियुक्त कृषि मन्त्री सिंहमाथि पनि समयमै मल खरिद गरी आपूर्ति गर्नुपर्ने चुनौती छ । उनले पनि मलको आपूर्ति गर्न नसके यही आरोप किसानले लगाउने छन् ।

रामकुमारीलाई क्वाँ क्वाँ रुवाएर कसरी समाजवाद आउँछ?

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समाजवादको जग बसाउनकै लागि गठबन्धनको सरकार बनेको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद नआउने बताएका हुन्। उनले भने, ‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनुपर्ने अवस्था छ। हामी समाजवादको कुरा गर्दैछौँ। सबैको पालो पुर्‍याउनुपर्ने पनि कतै हुन्छ? समाजवादको क

कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट छैन : प्रचण्ड

९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिएका हुन् । जनतालाई सरकार भएको अनुभूति […]

मन्त्रीलाई पकेटमा राख्ने सपना नदेखे हुन्छ : मण्डल

आपूर्ति मन्त्री शिवकुमार मण्डलले गलत गर्ने व्यवसायीलाई कुनै पनि हालतमा कारबाहीको दायरामा ल्याउने बताएका छन् । दरबारमार्गमा छापा मारेपछि केही व्यवसायीले कारबाही नगर्न दबाब दिएपछि मन्त्री मण्डलले व्यवसायीलाई चुनौती दिँदै अटेर गर्ने व्यवसायीलाई निर्मम रुपमा कारबाहीमा उत्रिने बताए।