ओलीको कारबाहीलाई चुनौती दिँदै माधव समूहका ७ जनाले लिए मन्त्रीको शपथ, तीन मन्त्री पार्टीबाट निष्कासित

कैलालीः सुदूरपश्चिम प्रदेशमा एमालेको राजनीतिक विवाद थप चुलिँदै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्र जसरी नै प्रदेशमा पनि कारबाहीको डन्डा चलाएर तीन मन्त्रीलाई पार्टीबाटै निष्कासन गरेको छ। तर नेपाल समूहले त्यसलाई चुनौती दिँदै माओवादी केन्द्रसँग सत्ता साझेदार बन्न अग्रसर भएको छ।  शुक्रबार एमालेको नेपाल समूहका तर्फबाट सात…