मलमै अल्झिएर बाहिरिए यादव, नवनियुक्त मन्त्रीलाई पनि मलकै भारी

नवनियुक्त कृषि मन्त्री सिंहमाथि पनि समयमै मल खरिद गरी आपूर्ति गर्नुपर्ने चुनौती छ । उनले पनि मलको आपूर्ति गर्न नसके यही आरोप किसानले लगाउने छन् ।