विदेशबाट आउनेले थप एक मोबाइल ल्याउन पाउने

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक थान मोबाइल ल्याउन पाउने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

विदेशबाट आउने यात्रुले महसुल सुविधामा कतिवटा मोबाइल ल्याउन पाउँछन् ?

विदेशबाट फर्किने यात्रुले आफू‌ले प्रयोग गरिरहेको एक थान मोबाइल फोन भन्सार महसुल नतिरी ल्याउन पाउनेछन् । श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप...

वैदेशिक रोजगारमा गएकाले दुईवटा फोन ल्याउँदा भन्सार नलाग्ने

काठमाडौँ– वैदेशिक रोजगारीमा गएका कामदारले मात्रै विदेशबाट फर्किदा साथमा दुई वटा फोन ल्याउँदा भन्सार तिर्न नपर्ने भएको छ।  भन्सार विभागले आइतबार एक सूचना प्रकाशित गर्दै विदेशबाट फर्किदा थप एउटा मोबाइल ल्याउन दिने गरी  वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको थप व्याख्या गर्दै नयाँ नियमसम्बन्धी व्यवस्था स्पष्ट पारेको हो। अब सरकारसँग श्रम स्वीकृति लिएर […]

विदेशबाट फर्किँदा २ वटा माेबाइल ल्याउन पाइने !

काठमाण्डाै – सरकारले वैदेशिक रोजगारीमा जानेहरूले फर्किँदा दुई वटा माेबाइल ल्याउन पाउने निर्णय गरेकाे छ । आज मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले वैदेशिक राेजगारमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । यस्तै बैठकले नेपाल कृषि वन सेवा समूहीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मन्त्री शर्माले बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि क...

विदेशबाट फर्किने नेपाली नागरिकले अब २ वटा मोबाइल ल्याउन पाउने

वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा […]

मैले दिएको निर्देशन नमान्ने? अर्को निर्देशन दिन्छु अब!

दूधको भाउ घटाउ इन्धनको भाउ घटाउ विदेशबाट थप एक मोबाइल ल्याउन देउ प्रधानमन्त्री बने लगत्तै पुष्पकमल दाहाल प्रचण्ड निर्देशन दिन व्यस्त बने। ३ जना उपप्रधानमन्त्रीलाई तीन मन्त्रालयको जिम्मेवारी दिएर बाँकी सबै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रचण्डले सचिवहरुलाई बोलाएर ३० बुँदे निर्देशन समेत दिए। यता प्रधानमन्त्री निर्देशन दिइरहेका छन् तर कर्मचारीबाट ती…

‘नो रेमिट्यान्स’ अभियानले डराएको सरकार : एकातिर कानुन, अर्कातिर निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यात्रुले विदेशबाट थप मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न दोस्रोपटक निर्देशन दिएका छन्। केही दिनअघि लागू नगर्न दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै मंगलबार फेरि निर्देशन दिएका हुन्।यसअघि सरकारले १५ पुसदेखि विदेशबाट फर्किने नेपालीले अतिरिक्त मोबाइल ल्याउन नपाउने निर्णय गर्‍यो। उक्त निर्णयको चाैतर्फी विरोध भएसँगै प्रधानमन्त्री दाहालले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए। प्रधानमन्

थप एउटा मोबाइल ल्याउन पाइने

सरकारले विदेशबाट आउँदा थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले झिटीगुन्टा नियमावली संशोधन गरेर वैदेशिक रोजगारीमा गएका नेपालीलाई मोबाइल ल्याउने बाटो खोल्ने निर्णय गरेको हो ।