काठमाडौँ– वैदेशिक रोजगारीमा गएका कामदारले मात्रै विदेशबाट फर्किदा साथमा दुई वटा फोन ल्याउँदा भन्सार तिर्न नपर्ने भएको छ। भन्सार विभागले आइतबार एक सूचना प्रकाशित गर्दै विदेशबाट फर्किदा थप एउटा मोबाइल ल्याउन दिने गरी वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको थप व्याख्या गर्दै नयाँ नियमसम्बन्धी व्यवस्था स्पष्ट पारेको हो। अब सरकारसँग श्रम स्वीकृति लिएर […]