सुनको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा रु. छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो ।

सम्बन्धित सामग्री

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि मङ्गलवार सुनको मूल्य प्रतितोला १ लाख

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं–  मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा प्रतितोला १०० रुपैयाँले घटेको हो । आइतबार र सोमबार प्रतितोला एक लाख ५०० मा काराेवार भएकाे थियाे भने मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० […]

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला एक सय रुपियाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपियाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपियाँ कायम भएको छ। यसैगरी सोमबार […]

सुनको मूल्यमा सामान्य गिरावट

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ छ । महासंघले हिजो बुधबार हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ तोकेको थियो ।सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा कति ?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भएको हो ।

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर […]

सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ?

काठमाडौँ / स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार

बुधवार सुनको मूल्यमा सामान्य गिरावट

जेठ ५, काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ६०० ले उकालो लागेको सुनको भाउ बुधवार रू. १०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ३०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ९०० मा कारोबार भएको थियो ।  यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार ३९० मा कारोबार भएको चाँदी बुधवार रू. २० ले घटेर रू. १ हजार ३७० मा खरीदविक्री भइरहेको छ ।

मंगलवार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ भने बढ्यो

वैशाख १४, काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार स्थिर रहेको सुनको भाउ मंगलवार रू. १०० ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।  त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो ।  यस्तै, मंगलवार चाँदीको मूल्य भने बढेको रहेको छ । सोमवार प्रतितोला १ हजार ३१० मा कारोबार भएको चाँदी मंगलवार रू. ५ ले वृद्धि भएर रू. १ हजार ३१५ मा खरीदविक्री भइरहेको छ ।