छोरा र ज्वाइँको योजनामा सुटर लगाएर हत्या, ३ जना पक्राउ

२० पुस, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत पुस ९ गते ४० वर्षीय दासको आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट हत्या भएको थियो । हत्या आरोपमा मृतकका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित […]

सम्बन्धित सामग्री

छुरा प्रहारबाट सेवाग्राहीको मृत्यु: होटल सञ्चालक आमाछोरा पक्राउ

काठमाडौं । धादिङको गल्छी गाउँपालिका- ८ निबुवा बोटमा बुधबार राति खाएको बिलको विषयमा विवाद हुँदा छुरा प्रहारबाट एक जनाको मृ‌त्यु भएको घटनामा संलग्न भएको आरोपमा होटल सञ्चालक आमाछोरासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शानदार होटल एन्ड लजका सञ्चालक सरस्वती पनेरु पन्डित र उनका छोरा निरज पक्राउ परेका हुन् । यस्तै पाल्पाको तानसेनका […]

सङ्खुवासभाको मानेभञ्जाङमा लुटपाट गर्न खोज्ने ३ जना पक्राउ

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ३ मानेभञ्जाङ बजारमा लुटपाट गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । गए राति २ बजेतिर स्थानीय वीरेन्द्रभगत श्रेष्ठ (धराने साहु भनेर चिनिने) व्यक्तिको घरमा लुटपाट प्रयास गर्ने तीन जना पक्राउ परेका हुन् । लुटेरासँग प्रतिकार गर्दा वीरेन्द्रभगत श्रेष्ठकी श्रीमती निता, छोरा सन्दीप र छोरी तारादेवी श्रेष्ठ घाइते भएका र उनीहरूको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले बताउनुभयो ।  श्रेष्ठक...

नुवाकोटमा आमाछोरालाई कुटपिटको आरोपमा ३ पक्राउ

म्यागङ गाउँपालिका ३ मा बाटो हिँडिरहेका आमाछोरालाई कुटपिटको आरोपमा ३ जना पक्राउ परेका छन् । त्रिशूली–देउराली–किम्ताङ सडक खण्डमा आफ्नो ३ वर्षीय छोरा लिई बाटोमा हिँडिरहेको अवस्थामा ती महिलालाई कुटपिट गरी घाइते बनाएको आरोपमा म्यागङ गाउँपालिका २ का २५ वर्षीय भिम तामाङ, १८ वर्षीय किस्मत तामाङ र १८ वर्षीय कमन तामाङलाई गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लहानबाट लागुऔषध र नगदसहित ३ जना पक्राउ

काठमाडौं । लहानबाट लागु औषध र नगदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले आइतवार राती करिब ११ बजे सिरहाको लहान नगरपालिका–१ स्थित दयाराम ठाकुरको घरमाबाट लागु औषध र सरसमानसहित ३ जनालाई पक्राउ गरेको हाे । लहान नगरपालिका वडा नं १ बस्ने दयाराम ठाकुरको १८ वर्षीय छोरा गौतम ठाकुर, भारत मधुवनी जिल्ला, […]

महोत्तरीमा शंकास्पद ६३ लाखसहित तीनजना पक्राउ

महोत्तरी : महोत्तरी जिल्लामा गएका ५ दिनमा स्रोत नखुलेको ६३ लाख रूपैयाँसहित प्रहरीले ३ जना पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएको आइतबार ५५ लाख रूपैयाँसहित २ जना पक्राउ परेका थिए। यसैगरि आज (बिहीबार) ८ लाख रूपैयाँसहित अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको छ।भारतबाट स्रोत नखुलेको करिब ८ लाख रूपैयाँसहित नेपाल आएका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई प्रहरीले गएराति पक्राउ गरेको थियो।भारतको बिहा

४०० किलो गाँजासहित ३ जना पक्राउ

उदयपुर प्रहरीले गाँजाको कारोबार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । को१ज २७६१ नम्बरको पिकअपमा निलो त्रिपालले छोपेर लुकाइछिपाई १६ वटा बोरामा ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध तयारी गाँजा ४०० किलोसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । गाडीधनी तथा चालक उदयपुरको बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका नगरपालिका–७ बस्ने कूलबहादुर राईको छोरा २९ वर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका–१ बस्ने २३ वर्षीय मनिष धामीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले जानक...