दाङ – किर्तेगरी नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन्। झुटो र किर्ते कागजात तयार पारेर नागरिकता सिफारिस गरेको आरोपमा राजपुर गाउँपालिका– ७ का ७२ वर्षीय वडाध्यक्ष भीमबहादुर खड्का पक्राउ परेका हुन्। स्थानीयको उजुरीको आधारमा नक्कली कागजातका आधारमा नागरिकता सिफारिस गरेको र नागरिकता लिएको खुलेपछि वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको हो। वडाध्यक्ष […]