काठमाडौं । धादिङको गल्छी गाउँपालिका- ८ निबुवा बोटमा बुधबार राति खाएको बिलको विषयमा विवाद हुँदा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा होटल सञ्चालक आमाछोरासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शानदार होटल एन्ड लजका सञ्चालक सरस्वती पनेरु पन्डित र उनका छोरा निरज पक्राउ परेका हुन् । यस्तै पाल्पाको तानसेनका […]