काठमाडौं । बढुवाका लागि मात्रै दुर्गम क्षेत्रमा कर्मचारी धाउन थालेपछि सरकारले खरिदार सरहका कर्मचारीको सरुवा तथा पदस्थापनको कार्य फागुन मसान्तसम्मका लागि स्थगित गरेको छ । लामो समयदेखि सुगम स्थानमा रहेर कामकाज गरिरहेका तर अहिले कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम बढेपछि र त्यसका लागि विभिन्न निकायबाट सरुवा सहमतिसमेत माग […]