काठमाडौं : सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिदका विषयमा गरेको अध्ययन र कारबाही सिफारिस 'पहिले काट्ने अनि चाट्ने' शैलीमा परिवर्तन भएको छ। अध्ययनका लागि बनाइएको उपसमितिले वाइडबडी खरिद गर्ने निर्णयदेखि आउने समयसम्म रहेका मन्त्रीहरुलाई नैतिक कारबाहीको सिफारिस गरेको थियो। झुट बोलेको भन्दै बहालवाला&nb...