काठमाडौं । पुनर्निर्माणको काम नसकिँदै कमलपोखरीको कुरूप बन्न थालेको छ ।
कमलपोखरी क्षेत्रमा निर्माण भएका पूर्वाधार भत्किने अवस्थामा पुगेका छ्न् । पोखरीको पानी र पोखरी किनारमा रोपिएका बिरुवा पनि सुक्न थालेका छन् । त्यसैगरी दुर्गन्धित हुँदा पोखरीका माछाहरू मरेका छन् ।
कमलपोखरीको निर्माणकार्यको जिम्मेवारी लिएको काठमाडौं महानगरपालिकाले निर्माणको काम निकै सुस्त गतिमा गरिरहेको छ...