बन्दै भत्किँदै कमलपोखरी

काठमाडौं । केही साता पहिले कमलपोखरीमा टनाटन पानी भरिएको थियो । वरिपरिका संरचनाहरू बन्दै थिए । पोखरी आकर्षक र व्यवस्थित बन्दै थियो । सोही समयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सकिएको जानकारी दिएका थिए । छिट्टै पुनर्निर्माणको काम सम्पन्न गरेर उद्घाटन गर्ने समेत बताएका थिए । तर,...

सम्बन्धित सामग्री

बैजनी सौन्दर्यमा डुबेको काठमाडौं उपत्यका : फोटो फिचर

बैशाख १८, काठमाडौं । भीडभाड, भागदौड, धुलो/धुवाँ र फोहोरका कारण अस्तव्यस्त बन्दै गएको काठमाडौं शहरलाई यतिबेला भने बैजनी रंगका फूलहरू ज्याकारान्डाको सुन्दरताले मनमोहक बनाएको छ । काठमाडौंको कमलपोखरी, रत्नपार्क, टुडींखेल, दरबारमार्ग, भृकुटीमण्डप, घण्टाघर, बबरमहल, सिंहदरबार, थापाथली तथा ललितपुरको महालक्ष्मीस्थान वरपरका सडक बैजनी रंगले रंगीन बनेका छन् । चैतदेखि विस्तारै फुल्ने ज्याकारान्डा फूलहरुले उपत्यकाका सडकहरुलाई जेठसम्म ढपक्क छोप्छन् ।  सबै तस्वीरहरू सुनिल शर्मा /आर्थिक अभियान

कुरूप बन्दै कमलपोखरी (तस्बिरहरू)

काठमाडौं । पुनर्निर्माणको काम नसकिँदै कमलपोखरीको कुरूप बन्न थालेको छ ।  कमलपोखरी क्षेत्रमा निर्माण भएका पूर्वाधार भत्किने अवस्थामा पुगेका छ्न् । पोखरीको पानी र पोखरी किनारमा रोपिएका बिरुवा पनि सुक्न थालेका छन् । त्यसैगरी दुर्गन्धित हुँदा पोखरीका माछाहरू मरेका छन् । कमलपोखरीको निर्माणकार्यको जिम्मेवारी लिएको काठमाडौं महानगरपालिकाले निर्माणको काम निकै सुस्त गतिमा गरिरहेको छ...

केजी इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

के।जी। इन्टरकन्टिनेन्टलले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ । माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने प्रा।लि।ले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन् ।त्यस्तै कम्पनीले एक्स्चेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने बताइएको छ । नेपाली बजारमा एसवाईएमको एनएचटी२०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले ग्राहकहरु अझै बढी आकर्षित हुने कम्पनीले विश्वास लिएको छ ।काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । एसवाईएम ताइवानको कम्पनी हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् । यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३।५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५।७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ । स्पेयर्स पार्टससमेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन् । बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

महानगरको बेवास्ताले कुरूप बन्दै कमलपोखरी

कमलपोखरी पुनर्निर्माण पूरा नहुँदै काठमाडौंवासीका लागि आकर्षणको केन्द्र बन्दै गएको थियो । पोखरी हेर्न परिसरमा भीड लाग्न थालिसकेको थियो । जाडो सुरू भएसँगै घाम ताप्नेको संख्या ह्वात्तै बढ्यो । तर नियमित सरसफाइ र व्यवस्थापनमा बेवास्ता गरिँदा आकर्षक पोखरी कुरूप बन्दै गएको छ ।

महानगरको बेवास्ताले कुरूप बन्दै कमलपोखरी

कमलपोखरी पुनर्निर्माण पूरा नहुँदै काठमाडौंवासीका लागि आकर्षणको केन्द्र बन्दै गएको थियो । पोखरी हेर्न परिसरमा भीड लाग्न थालिसकेको थियो । जाडो सुरू भएसँगै घाम ताप्नेको संख्या ह्वात्तै बढ्यो । तर नियमित सरसफाइ र व्यवस्थापनमा बेवास्ता गरिँदा आकर्षक पोखरी कुरूप बन्दै गएको छ ।

महानगरको बेवास्ताले कुरूप बन्दै कमलपोखरी

कमलपोखरी पुनर्निर्माण पूरा नहुँदै काठमाडौंवासीका लागि आकर्षणको केन्द्र बन्दै गएको थियो । पोखरी हेर्न परिसरमा भीड लाग्न थालिसकेको थियो । जाडो सुरू भएसँगै घाम ताप्नेको संख्या ह्वात्तै बढ्यो । तर नियमित सरसफाइ र व्यवस्थापनमा बेवास्ता गरिँदा आकर्षक पोखरी कुरूप बन्दै गएको छ ।