९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।
जहाज दुर्घटनास्थल अवलोकन गर्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुगेका थिए । त्यस क्रममा प्राधिकरणको …
सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए ।
इन्जिन मर्मतकालागि १ सय २ दिनदेखि इजरायलमा थन्किएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमानमा पुनः प्राविधिक समस्या देखिएपछि नेपाल ल्याउने अनिश्चित भएको छ । आइतबारमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई नेपाल वायुसेवा निगमको व्यवस्थापक निगमले पुस २७ गते इजरायल पठाएको जहाज सोमबार नेपाल आउने ब्रिफिङ गरेको थियो । मन्त्री तामाङले पत्रकार सम्मेलनमै १ सय २ दिनमा निगमको जहाज नेपाल आउन लागेको बताएका थिए ।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन्। सिंहदरबारमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उनले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिए। प्रधानमन्त्री दाहालले […]
३ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यती एयरलाइन्सको जहाज दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरेका छन् । मंगलबार मन्त्रालयमा पदभार ग्रहण लगत्तै उनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीसँग नेपालको समग्र हवाई सुरक्षाको अवस्थाबारे ब्रिफिङ लिएका हुन् । उनले खोज तथा उद्दारको काममा भइरहेको कामको विषयमा समेत अधिकारीबाट जानकारी […]